रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ । कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरू भएको स्रेस्तेदार राजन खनालले जानकारी दिए । रवि र छवि दुवै जनालाई अदालत कार्यालय खुलेसँग उपस्थित … Continue reading रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed