काठमाडाै । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नारायणगढ–वुटवल सडक योजना (पूर्वी खण्ड)को योजना प्रमुख फेरेको छ । बर्षाको समयमा सडक अवरुद्ध हुँदा पनि समयमा सुचारु हुन नसकेको भन्दै हाल कार्यरत योजना प्रमुख अनुक्षा घिमिरेलाई मन्त्रालय तानेर नयाँ प्रमुखमा ईश्वर बहादुर रिजाललाई जिम्मेवारी दिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दैनिक हजारौ सवारी साधन र…