८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

स्वास्थ

५ करोडभन्दा बढी लागतमा शीर मेमोरियलकाे बहिरंग भवन निर्माण गरिँदै



काठमाडौं । काभ्रेको शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा बहिरंग भवन निर्माण गरिने भएको छ। ५ करोड ५० लाख लागतमा भवन निर्माणका गरिने भएकाे हाे ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

चार तलाको बन्ने भवनको पहिलो र दोस्रो तलाको लागि बनेपाका स्थानीय राजभाई प्रधानले ३ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

भवन निर्माणका लागि शिलान्यास समेत भइसकेकाे छ । ललितपुर हरिसिद्धि निवासी ९१ वर्षीय ज्येष्ठ नागरिक तप्तराज वन्तले अस्पताल भवन निर्माणका लागि शिलान्यास गरेका हुन् ।

भवन निर्माण कार्य चाँडै सुरू हुने अस्पतालले जनाएकाे छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार