५ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025

लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र घट्दै  

काठमाडौं । मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सेवा क्षेत्र आधाभन्दा बढीले घटेको छ । विसं २०५३ मा तीन हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा दिएको आयोजनाले अहिले एक हजार पाँच सय हेक्टर जमिनमा मात्रै सिँचाइ पुर्‍याइरहेको छ । तीस वर्ष पुरानो संरचना जीर्ण हुनुका साथै पानी चुहावटको समस्या देखिन थालेपछि आयोजनाको क्षेत्र घट्दै गएको मर्चवार…