४ पुस २०८१, विहीबार | Thu Dec 19 2024

बीपी राजमार्ग केहि प्रश्न

बीपी राजमार्गकाे भकुण्डे- नेपालथाेक खण्डकाे करिव १३ किलोमिटर सडक पूर्णत ध्वस्त भएको छ । २०८१ असाेज १२ गतेकाे राेशी बाढीले कटुन्जे, डाँडागाउदेखि नेपालथाेकका दर्जनाैँ ठाउँमा नामाेनिसान नराखी सडक सिनित्तै पारेको छ । अहिले राेशी बगरमा अस्थायी ट्रयाक खाेलौ यातायात सञ्चालन गरिएको छ । थाेरै पनि पानी परेर राेशी बढेको खण्डमा बाटाे तत्काल अबरूद्ध हुने अवस्था…