काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार दक्षिण गेटसँगै नेपाल आयाल निगमको केन्द्रीय कार्यालय भवनको निर्माणकार्य तीव्र गतिमा अघि बढेको छ । निर्माण सुरु भएको यस अवधिमा भवनको ८० प्रतिशत काम सम्पन्न भएको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले कार्यालय भवनमा क्षति पुर्याएपछि पुरानो भवन भत्काएर हाल सोही स्थानमा आधुनिक र सुविधा…