काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको बैठक स्थगित भएको हो ।
समसामयिक विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
उक्त सचिवालयका अनुसार प्रधानमन्त्री ओली अस्वस्थ भएकोले बैठक स्थगित भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया