काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटनगरेका छन् ।
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुग्नुभएका प्रधानमन्त्री ओलीले रू १७ करोडको लागतमा बनेका भवनको आजै उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया