८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

संसद्को हिउँदे अधिवेशन फागुन १५ सम्म



काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको अधिवेशन यहीँ फागुन १५ गतेसम्म बस्नेछ ।

संघीय संसद्को सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको अधिवेशन भने फागुन १३ गतेसम्म बस्नेछ ।

गत माघ १८ गतेदेखि सुरु भएको दुवै सदनको हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रिय सभाको अधिवेशन प्रतिनिधिसभाको अधिवेशनभन्दा दुई दिनपछि समापन हुनेछ ।

हेर्नुहोस् सम्भावित कार्यसूची :

प्रतिनिधिसभाको सम्भावित कार्यतालिका
राष्ट्रिय सभाको सम्भावित कार्यतालिका

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ८ फाल्गुन २०८१, विहीबार