काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहरलाई जीवन्त र वातावरणमैत्री बनाउन नगर विकास कोषले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित नगर विकास कोषको ३७औँ वार्षिक उत्सवको अवसरमा बोल्दै मन्त्री सिंहले उपलब्ध स्रोत साधनको उच्चतम् परिचालन गर्दै शहरलाई जीवन्त तथा वातावरणमैत्री बनाउन कोषले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् । स्थानीय तह,…