८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी सम्पन्न

काठमाडौं । रिपुमर्दिनी सैनिक महाविद्यालयको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित तीन दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी–२०८१ आज मिति २०८१ फागुन ६ गते सम्पन्न भएको छ । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले प्रदर्शनीको अवलोकन गर्नुका साथै विज्ञान प्रदर्शनीमा सहभागी विद्यालयहरूका उत्कृष्ट प्रोजेक्टहरूलाई पुरस्कृत गरेका छन् । सोही अवसरमा रिपुमर्दिनी सैनिक महाविद्यालयका संरक्षक सैनिक श्रीमती संघकी अध्यक्ष…