८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

पेट्रोलियम पदार्थ

पेट्रोलको मूल्य बढ्यो, डिजेल–मट्टितेल घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

सोमबार विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँ बढेको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोदलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १५१ रुपैयाँ पर्नेछ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार