काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिन थालेका हुन् ।
कानुनी प्रक्रियाअनुसार बयान लिने काम सुरु भएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया