काठमाडौं । बबरमहल क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने कामका साथै फुटपाथ मर्मतको काम धमाधम चलिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले यो क्षेत्रमा रहेको बिजुली तार भूमिगतको काम अघि बढाइरहेको छ ।
ठाउँठाउँमा ट्रान्समिटरलाई भूमीगत बनाउन खाल्डो बनाइँदैछ ।
काठमाडौं महानगरले पनि फुटपाथमा लगाइएका रुखका हाँगा काट्नेदेखि बाटो मर्मत गरिरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया