८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

अस्पताल

वीर अस्पतालमा प्राविधिक समस्या, टिकट वितरण प्रभावित



काठमाडौं । वीर अस्पतालको सर्भर डाउन भएको छ ।

सर्भर डाउन भएसँगै ओपीडीको टिकट वितरण प्रभावित भएको छ ।

बिहानैदेखि बिरामीहरू लाइनमा छन् ।

उता अस्पताल प्रशासनले भने सर्भर डाउन भएकाले टिकट वितरणमा समस्या भए पनि फ्रिमा ओपीडी टिकट वितरण गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार