८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

रविविरुद्ध ३ वटा कसुरसम्बन्धी मुद्दा, २७ करोड ८९ लाख बिगो दाबी



काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता भएको छ ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणविरुद्धमा मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ जरिबानासहित बिगो दाबी गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार