१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

शेयर बजार

नेप्से परिसूचक सामान्य अंकले वृद्धि, ५ अर्ब ३२ करोड ९२ लाख बराबरको कारोबार



काठमाडौं । शेयर बजार सामान्य अंकले बढेको छ । आजको नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि भएको छ ।

जसअनुसार नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ ।

बिहीबार कुल ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आजका शेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेच हुदाँ पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ११ पुस २०८१, विहीबार