काठमाडौं । विद्युत् प्राधिकरणको त्रुटीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) पाइप फुटेपछि क्षति भएको सडक पुर्नस्थापनाको लागि डिभिजन सडक कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।
आज (बिहीबार) अरनिको राजमार्गको माइतीघर तीनकुने सडक खण्डको बबरमहलस्थित सर्भिस लेनमा क्षतिग्रस्त सडक यथाशिघ्र पुर्नस्थापना गर्न डिभिजन सडक कार्यालयले केयूकेएललाई पत्रमार्फत निर्देशन दिएको हो ।
हेर्नुहोस् पत्र :

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया