काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको अधिवेशन यहीँ फागुन १५ गतेसम्म बस्नेछ ।
संघीय संसद्को सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको अधिवेशन भने फागुन १३ गतेसम्म बस्नेछ ।
गत माघ १८ गतेदेखि सुरु भएको दुवै सदनको हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रिय सभाको अधिवेशन प्रतिनिधिसभाको अधिवेशनभन्दा दुई दिनपछि समापन हुनेछ ।
हेर्नुहोस् सम्भावित कार्यसूची :


यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया