९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

महत्त्वकांक्षी परियोजना

नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर



काठमाडौं । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।

आज चीनको बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार