८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

आश्रमको भवन बनाउन पूर्व मुख्यमन्त्री शाही दम्पतीले गरे १ लाख सहयोग

सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवम् सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही दम्पतीले एक लाख बढी रकम सहयोग गरेका छन् । मानव सेवा आश्रम  कर्णाली प्रदेशस्तरीय भवन निर्माणार्थ शाही र उनकी श्रीमती कर्णाली प्रदेश लोकसेवा आयोगकी सदस्य बसन्ती शाहीले व्यक्तिगत रूपमा दान गरेका हुन् । आश्रमको भवन निर्माणार्थ प्रदेश राजधानी वीरेन्द्रनगर…