पूर्वी नवलपरासी । जिल्लाको सदरमुकाम कावासोतीमा नमूना जिल्ला सदरमुकामका कार्यालय भवन निर्माणस्थलका रुख काट्न स्वीकृती प्राप्त भएको छ । सहरी विकास मन्त्रालयले कात्तिक ७ गते सचिव स्तरीय निर्णय गरेर रुख कटानका लागि वन मन्त्रालयलाई पत्र पठाएसँगै रुख काट्न बाटो खुलेको हो । नमूना सदरमुकाम निमार्णस्थलमा रहेका ६ सय ५२ वटा रुख काट्नु पर्ने डिभिजन वन…