८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

दृष्टिविहीनका लागि आश्रयसहितको विद्यालय निर्माण गर्ने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनका लागि आश्रयसहितको विद्यालय मधेस प्रदेशको राजधानीमा निर्माण तथा सञ्चालन गर्ने अभियानमा प्रदेश सरकारले सघाउने बताएका छन् । जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका दृष्टिविहीनको एक समूहसँगको भेटमा मुख्यमन्त्री सिंहले आश्रयसहितको विद्यालयका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुपर्ने बताए । ‘जनकपुरधाममा गुठीको जग्गा छ र गुठीको जग्गा…