९ जेष्ठ २०८२, विहीबार | Thu May 22 2025

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता जारी

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्ता सुरु भएको छ । अर्थ मन्त्रालयमा अन्तर्वार्ता भइरहेको हो । आज बिहानबाट अन्तर्वार्ता सुरु भएको हो । अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारहरू डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईं र कृष्णबहादुर कार्की सहभागी छन् ।