४ पुस २०८१, विहीबार | Thu Dec 19 2024

प्राकृतिक विपत्तिले भत्किएका अधिकांश संरचना दशैँअघि नै खुल्नेछन् : पूर्वाधारमन्त्री देवेन्द्र दाहाल [कुराकानी]

ग्त असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकले बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्को सामाना गर्नुपरेको छ । यसले गर्दा मुलुकको भौतिक संरचनाको पनि ठूलो क्षति भएको छ । नेपालीहरुको महान् चाड विजयादशमी पनि घरआँगनमा भित्रिसकेको छ । राजधानी बाहिरिने कहिले सडक सहज बन्ला भनेर कुरिरहेका छन् । यतिबेला सडक मर्मत तथा सुधारको काम धमाधम…