१९ असार २०८२, विहीबार | Thu Jul 3 2025

नेपाल इन्जिनियर्स एसोसिएसनले प्रधानमन्त्री ओलीलाई दियो निमन्त्रणा

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ६३ औं इन्जिनियर दिवस (साउन ३ गते) हुने कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रुपमा निमन्त्रण दिएको छ । बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटरमा पुगेर एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बराल, उपाध्यक्ष प्रकाश केसी, महासचिव विनोद प्रकाश पण्डित, उप–महासचिव अनिल मानन्धर,कोषाध्यक्ष सुमन थापा, सह–कोषाध्यक्ष कृष्ण प्रसाद पोखरेल, एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत…