१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

स्पष्टीकरणको वहानामा कुलमानलाई हटाउने रणनीतिमा उर्जा मन्त्रालय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन स्पष्टीकरण सोधिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको हो । घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्याङ्कन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नबुझाएको भन्दै मन्त्रालयले सोमबार स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ ।…