१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

२० प्रतिशत शेयर जारी गर्दै विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्रधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने तयारी गरेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सात खर्ब सम्पत्ति सर्वसाधरणका लागि प्राथमिक शेयर खोल्ने चरणमा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा घिसिङले यसबारे जानकारी गराएका हुन् । सर्वसाधरणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको उनको…