१३ भदौ २०८२, शुक्रबार | Fri Aug 29 2025

मन्त्रिपरिषद् बैठक बस्दै, कुलमानलाई हटाउने तयारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहीबार स्थगित भएको उक्त बैठक आज (शुक्रबार) बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो बस्ने भनिएको बैठक स्थगित भएको थियो । आजको बैठकमा समसामयिक राजनीति घटनाक्रम र कर्मचारी सरुवा, बढुवालगायतका विषयहरूमा छलफल हुँदैछ । बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे पनि छलफल…