११ भदौ २०८२, बुधबार | Wed Aug 27 2025

१८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले १८ ठाउँमा वायु प्रदूषण मापन यन्त्र जडान गर्ने भएको छ । उपप्रमुख सुनिता डङ्गोलले मंगलबार महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौं प्लाजाको सडकतर्फ उपकरण जडान गरी यो कार्यको आरम्भ गरिन् । उपकरण राखेपछि उपप्रमुख डङ्गोलले, महानगरपालिकाले आन्तरिक कार्यक्रम र साझेदारसँगको सहकार्यबाट प्रदूषण न्यूनीकरणका लागि काम गरिरहेको बताइन् । उनले प्रदूषणबाट आर्थिक,…