१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

मतपेटिका संकलन गर्दै सुरक्षाकर्मी र कर्मचारी

काठमाडौं । कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखको लागि आइतबार भएको मतदान सम्पन्न भएपछि निर्वाचन आयोग, राजनीतिक खलका प्रतिनिधि र सुरक्षाकर्मीले मतपेटिका मतगणनास्थल तर्फ लगिँदै । तस्बिर: रत्न श्रेष्ठ/रासस