७ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025

नगर विकास कोषले ३७औँ वार्षिक उत्सव मनाउँदै

काठमाडौं । नगर विकास कोषले ३७औँ वार्षिक उत्सव मनाउँदैछ । आज (शुक्रबार) ३६ वर्ष पूरा गरी ३७औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाउन लागेको नगर विकास कोषले जनाएको छ । देशको सर्वाङ्गीण शहरी पूर्वाधार विकासमा नगरपालिका, नगरउन्मुख शहरहरू तथा नगर विकाससँग सम्बन्धित निकायहरूलाई आर्थिक तथा प्राविधिक सहयोग पुर्याउँदै आएको छ । कोषले यसपटक भव्य…