काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गर्ने भएको छ । महानगरले ५ करोड ५० लाख लागतमा कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गर्न लागेको हो । निर्माण तथा उपकरण जडानसम्बन्धी सम्झौता पत्रमा सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक पंकज रायले हस्ताक्षर गरेका छन् । सम्झौतामा…