काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पदाधिकारी बैठक बोलाएको छ । पार्टी मुख्यालय परिसडाँडामा भोलि बिहान ११ बजे बैठक बस्ने उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उपनिर्वाचन हुने सबै स्थानीय तहमा भोलिको बैठकले उम्मेदवार चयन गर्ने उनले बताए । माओवादीले कीर्तिपुर नगरपालिकाको मेयर र दुई…