८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

३.८ अरब लागतमा तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइन निजी लगानीमा बन्ने

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिडले तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइनलाई सार्वजनिक निजी लगानीमार्फत निर्माण गर्ने भएको छ । ग्रिड कम्पनीले उत्पादकहरुको सहयोगमा प्रसारणलाइन निर्माण गर्ने भएको हो । ३२ किमि लम्बाइ र एक २२०/१३२ केभीको सब-स्टेसन कार्य क्षेत्र रहेको उक्त आयोजनाको कुल लागत करिब ३.८ अर्ब रुपैयाँ छ । निर्माणपूर्वका सबैजसो कार्यसम्पन्न गरिएको यस आयोजनाको प्रसारण…