८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

काठमाडौं । सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने,‘समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष…