२४ असार २०८२, मंगलबार | Tue Jul 8 2025

नयाँ थप्नु भन्दा पुराना आयोजना पूरा गर्नु अहिलेको आवश्यकता हो : मन्त्री दाहाल

६ माघ २०८१, नेपालगञ्ज: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप्नु भन्दा शुरु भएका योजनाहरु पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ ।नेपालगञ्जमा आयोजीत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गतका कार्यालय प्रमुखहरु सहभागी कार्यशालाको आईतबार उद्घाटनका क्रममा उहाँले ‘क्रोनिक’ आयोजना तथा योजनाहरुलाई प्राथमिकता दिएर पूरा गर्न समेत उहाँले निर्देशन…