१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025

बोटे समुदायको विकास लागि राज्य गम्भिर हुनुपर्छ: प्रचण्ड

माघ ३, चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्य गम्भिर हुनुपर्ने बताउनु भएको छ। चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । यो संगै अध्यक्ष प्रचण्डले राज्यmे विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनु…