कीर्तिपुर । कीर्तिपुर नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्मको परिणाम अनुसार कांग्रेसका उम्मेदवार कृष्णमान ढंगोलले तीन हजार ३८५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले दुई हजार ७२६ मत प्राप्त गरेका छन् । कृष्णमान र सुरेन्द्रबीच ६५९ मतान्तर रहेको छ । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार…