९ जेष्ठ २०८२, विहीबार | Thu May 22 2025

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू [निर्णयसहित]

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगानालाई नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका ढुंगानालाई नियुक्त गरेको जानकारी दिए । केन्द्रलाई व्यवस्थित रूपमा परिचालन गर्न ध्यान केन्द्रित गर्ने र अन्तशुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै…