१६ श्रावण २०८२, विहीबार | Thu Jul 31 2025

५ महिनामा १ हजारभन्दा बढी आगलागीका घटना, १६ जनाको मृत्यु, ४५ घाइते

काठमाडौं । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए । उनका अनुसार आगालागीबाट एक सय ९० घर, एक…