अब त धेरैलाई लाग्न थालेको छ, यो सिजन लिभरपुलमा मोहमद सलाहका लागि अन्तिम हुनेछ । यस्तै हो भने उनी तहल्का मच्चाएर लिभरपुल छाड्दै छन् । त्यसैले त प्रत्येक साता जति–जति बेला लिभरपुलले राम्रो खेल्छ, त्यो सलाहकै मात्र एक पक्षीय खेल जस्तो हुन थालेको छ । भर्खरै मात्र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई ३–६ ले सहजै पराजित गर्यो । खेल…