८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

समाचार

प्राधिकरणद्वारा विद्युतीय तार भूमिगत गर्ने कार्यमा निरन्तरता



काठमाडौं । बबरमहल क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने कामका साथै फुटपाथ मर्मतको काम धमाधम चलिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले यो क्षेत्रमा रहेको बिजुली तार भूमिगतको काम अघि बढाइरहेको छ ।

ठाउँठाउँमा ट्रान्समिटरलाई भूमीगत बनाउन खाल्डो बनाइँदैछ ।

काठमाडौं महानगरले पनि फुटपाथमा लगाइएका रुखका हाँगा काट्नेदेखि बाटो मर्मत गरिरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार