काठमाडौं । शेयर बजार सामान्य अंकले बढेको छ । आजको नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि भएको छ ।
जसअनुसार नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ ।
बिहीबार कुल ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आजका शेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेच हुदाँ पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया