९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

उपनिर्वाचन

कहाँ खस्यो सबैभन्दा धेरै र कम मत ?



काठमाडौं । स्नाथीय तहको उपनिर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजे सकिएको छ ।

रिक्त नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा आइतबार उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै मत डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५ र कम काठमाडौं महानगरपालिका–१६ मा खसेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार