१७ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025

सिंचाई विभागको महानिर्देशकमा मित्र बराल नियुक्त



काठमाडौं ।
जलस्रोत तथा सिंचाई विभागको महानिर्देशकमा मित्र बराल नियुक्त हुनुभएको छ । विभागको उपमहानिर्देशक रहनुभएका बराल महानिर्देशकमा नियुक्त हुनुभएको हो । मन्त्रीस्तरीय निर्णय मार्फत विभागका महानिर्देशक संजीव बराललाई मन्त्रालय सरुवा गर्दै उप–महानिर्देशक बराललाई नयाँ महानिर्देशक बनाइएको हो । बराल यसअघि सुनकोसी मरिन बहुउद्देश्य सिंचाई आयोजनामा रहरे सुरुङ मार्ग ब्रेक थु्र मा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार