८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

सार्वजनिक ऋण, २५ खर्ब २३ अर्ब तिर्न बाँकी

काठमाडौं । ऋण प्राप्तिभन्दा भुक्तानीको रकम बढी भएपछि असोज महिनामा नेपालको ऋण दायित्व घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार असोज मसान्तमा नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ । भदौ मसान्तमा यस्तो ऋण २५ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो । भदौको तुलनामा असोज मसान्तमा ५ अर्ब ५८…