काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । शनिबार प्राधिकरणको पहलमा स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकमा हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति भएको हो । सहमति अनुसार विमान कम्पनीहरुले ट्राभल एजेन्सीलाई दिने पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री…