काठमाडौं । शेयर बजार सामान्य अंकले बढेको छ । आजको नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि भएको छ । जसअनुसार नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ । बिहीबार कुल ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।…