३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

राष्ट्रिय सभामा विद्युतीय व्यापार विधेयकमाथि छलफल (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको १७औँ बैठक बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको हो । आज (आइतबार) बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले विभिन्न विधेयक विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभासमक्ष प्रस्तुत गर्नेछन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरू हेरफेर गर्ने सम्भावित…